पूर्णकालीन कर्मचारी
- जापानी भाषा N3 र सोभन्दा माथिल्लो तहलाई प्राथमिकता दिइन्छ।
- वर्ड, एक्सेल, भिपि सफ्टवेयर दक्षता
- ईमानदार, जाँगरिलो र मेहनती हुनुपर्छ।
- सिकाइप्रतिको इच्छा र प्रगतिको चाहना हुनुपर्छ
- कम्पनीसँग दीर्घकालीन सहकार्य गर्न चाहनेलाई प्राथमिकता दिइनेछ।
